Skip to main content

बन्द कोठा भित्रको त्यो रात

जाडो याम बन्द कोठा अनी खल्खल म । सोचेकै पनि थीइन कहिलै त्यस्तो होला भनी तर भयो । पौठेजोरी सुरु भयो करीब सभा नौ बजे राती । युद्दकालको संखघोश भएपछी कारीब पाच् मिनेटको अन्तरालमा एक एक गरी कपडा खोल्दै गए । कारण: गर्मी ।

हुनत मङ्सिर महिनाको बाइस गते थियो बाहिर ब्यघ्र जाडो थियो । तर बन्द कोठा भित्रको त्यो शारीरिक परिश्रम्ले गर्दा पसिना आउनेनै भयो । नौ बाइ बाह्रको कोठामा हात्मा घङारुको लौरो लीई घटिमा चार माईल धावन गरें होला । मक्सद: मुसो मार्नु ।

अती गर्यो मुसाले । तेस्को अपराध यहाँसम्म पुगिसकेको थियो कि एक्दिन अगाडि राइस कुकरको बिर्को तेस्का दात्ले चाउचाउ चपाएझै झरम झरम परेर सिध्यायो । अब ग्यासको हाहाकार भएको यो कठोर् जाडोमा खाना पकाउन सकिने एउटै उपाय मेरो तेस्ले ख्याल ख्यालमै छिनिदियो । त्यो माउ मुसोले बच्चा कोरलेछ । चिर्चिर चुवचुवा तेस्का छौराका अवाज घरभरी गुन्जिन्छ । पुरै घर तेस्का बाउले चिडियाघर बनाउन बिर्ता दिएजस्तो गर्यो । बड्कौला, पिसाब को गन्ध ले घाटी सुख्खा भईसक्यो । तेसै तेसै मरुलाझै गरेर धराल्लिन पनि कती सकेको बसाहाले रौ तेस्तइ खसाल्छ । तिबिग्न झ्यास सिन्का र सुकेका पात कहाबाट ल्याका हुन । लाग्छ किचेन पुरै कुनै कुखुराको खोर् भन्दा कम्ता छैन । हरे बाहुन्को घर बिजोग पारो । तातो पेप्पी टमेटो सुप खानु पर्यो भनेर रयाकबाट कचौरा निकाल्न खोजेको आतिएर छागा बाट खसेझै पो भएँ । साँढे ले गुण नै तेही बनाको रहेछ ..२ बच्चा शहीत मेरो हात दर्फर्याएर  उछिट्ट्यो । मेरो कन्सिरीका रौ कती ठाडो भो होला । भन्न त नहुने तर रिसा झोकमा तेती खेर तेस्लाई काचै खाइदिउ जस्तो भाथियो । लौ भएन अब भनेर अब अन्त्यमा मलाई तेही लौरो लखेटाइ खेलको सहारा नलिइ नहुने भो ।

आखिर हुने सम्म अरु उपाय पनि त गरेकै हुँं मैले । चालिस रुपे पर्ने मुसाबिख लेराएर पचहत्तर् रुपे पर्ने कुकिज्मा भित्रपटि मोलेर राखिन कि, मुसौरी किनेर ल्याएर साधेको छोएला राखेर धराप थापिन कि, रिपिलन्ट केमिकल छर्किन कि? के मात्र गरिन। साइन्स एन्ड टेक्नोलोजीले गर्दा होलान एक्काइसौ सताब्दिका मुसा कती चलाख ए राता मकै धराप थापेको तिर त फर्केर पनि हेर्दा रइन्छन अनी सक्केन? एक खाले टास्सिने माउस्ट्र्याप हुदो रहेछ ठुलो प्लेट वा बोर्डमा ग्लु दलेर बिच मा खाने कुरा राख्ने त्यो पनि लेराइयो एक सय चालिस तिरेर । बिच मा फ्रेश गोल्वेडा काटेर ग्लु को बट्टा खोले । साह्रै हुदो रहेछ केइले आएन तेही टासियो .. जे त होला भनेर हातै हालेर ग्लु प्लस्टिक् बोर्ड्मा फिजारे । पछी एस्तो गोता खाइयो जे गर्दा पनि हातको त्यो ग्लु गएन । त्यो बाँदरलाई समात्न सल्ला खोटोको मुर्ती बनाएर सम्थिङ् सम्थिङ् गरेको पुरानो कथा झै भयो । जे मा समत्यो तेइ सङ्सङै अाइलाग्ने भो । सोडा डिटर्जेन्ट चिनी बेसार के मात्र प्रयोग गरिएन । तेल चाँही पुरै तिन्सय रुपेको आयातित भएकोले एस्ले त हुन्न होला के प्रयोग गर्नु केइले त नभको भन्ठाने । पछी एक्जाना लाई गुहारे र फ्री को इन्टर्नेट् चलाऊन दिएर पत्ता लगाउन लगाए । भेजिटेबल् अाइल । अन्तमा हात तेल मै डुबाउनु पर्ने भो । दशा कहाँ कहाँ बाट आइलाग्छ भन्थे बाजे बराजुले हो दशा मुसा बाटै अाइलाग्ने रहेछ ।

दुई दिन सम्म ग्लु राखेको भाडा ओरिपरी मुसाले बिस्ट्याएको पनि देखिएन । तेस्रोदिन खोस्टाको पुल बनाएर खानेकुर निमुट्यान्न पारेछ । दैब नाथे मुसालाई कती धेरै बुद्दी दिएर पठाएछौ ? तेस्को एक प्रतिशत त बरु नेपालका नेतामा इन्स्टाल् गर्देका भये हुन्थ्योनी । हरे शिव अरु त अरु त्यो टास्सिने ग्लुमा बरु उड्ने लाटोकोसेरो आएर टस्सिएर मर्न पनि भ्याइसक्यो त्यो घस्रेर हिंड्ने तुच्छ जिब मुसो ज्यान जाला मर्न आएन । अन्ततह तेही मुर्ख्याइले मुढेबलले मात्रै रहेछ त्यो मुसालाई प्रतिस्पर्दामा हराउने बुद्दीले किन्चित नसकिने रहेछ भन्ने ठहर् गरी लौरो को झटारो हान्ने निर्णयमा पुगियो । झट्टी हन्दा घरि कसौटी मा लागेर ट्वाङ ट्वाङ आवाज आउछ घरि फिल्टर्को बिर्को हुऋएर खस्छ । भाडा कुचिनु र फुट्नु सँग कुनै पर्बाह थिएन एक ध्यावन्ती थियो त्यो हो त्यो अपराधी मुसालाई मेरो न्यायलयमा मृत्युदंड दिने ।

एक्पटक त्यो मुसो यती थाक्यो कि पूजा चौकोमा भागबत्को किताब माथि पिताम्बर को टालोले आम्सिक छेकिएर बस्यो । मानौ स्वास्वा गरेर थकाई मर्दै छ, मानौ गणेशको बाहन खुद मेरो अगाडि छ भागवत्को गरिमामय उचाइलाई खुट्टाले कुल्चिएर धावा बोल्दै छ । चुच्चोले जिस्क्याएझै टाउको ठाडो पारी मतिर हेर्दै रहेछ जब म बिराला चालले लठ्ठी उजाउदै अघी बड्दै थिए ।लठ्ठी ठाडो पारी अघी बड्दै गरेको आक्रिती छायामा हेर्दा आँफैलाई लाज लागेर आयो । हरे म के गर्दै छु । त्यो समय कसैले मलाई देखेको भये कि त पटमुर्ख भन्थ्यो कि त अर्धपागल । जब आँखा जुधे मेरो जिउभरी काँडा उम्रेझै भयो । ओहो के यो साचै मुसो मात्र होत? फेरी हंसले ठाउँ छोड्ने गरी तुङ्रुङ पूजाथालीमा हाम फाल्यो । म रिशले झन चुर चुर भए । कती फास्ट कुद्ने रहेछ फेरी काँढ रकेट झै आको गको नदेखिने गरी हुत्तेर कुना पस्दो रहेछ । झल्झली बिरालो सम्झिए । धेरै समय चेज गरेपछी थाहा भयो तेस्को कम्जोरी गाह्रोलाई एक्साइड्मा राखेर मात्र त्यो हिड्दो रहेछ । छिर्न नसक्ने गरी कार्ड्बोर्डले छेकेर राखे अनी अर्को तिर बाट लखेट्दै लगे कार्ड्बोर्डमा जोड्ले ठोक्कियो र रिकोइल भयो तेही मौकामा दिये दनक। तेस्पछी गइयो मलामी ।

मुसोले औडाहा सँग रिँगाएर रुइ रुइ रिङाटा लागिराथ्यो तर पनि दिग्बिजय गरेझै खुशीले गद गद थिए । एसरी झन्डै मुसोले मेरो दिमागको दही खाएको ।जाडो याम बन्द कोठा अनी खल्खल म । सोचेकै पनि थीइन कहिलै त्यस्तो होला भनी तर भयो । पौठेजोरी सुरु भयो करीब सभा नौ बजे राती । युद्दकालको संखघोश भएपछी कारीब पाच् मिनेटको अन्तरालमा एक एक गरी कपडा खोल्दै गए । कारण: गर्मी ।

मुसोले औडाहा सँग रिँगाएर रुइ रुइ रिङाटा लागिराथ्यो तर पनि दिग्बिजय गरेझै खुशीले गद गद थिए । एसरी झन्डै मुसोले मेरो दिमागको दही खाएको ।त्यो रात
यो कथा नेपालपाटीमा जेष्ठ १० गते २०७३ (२३ मे २०१६) मा प्रकाशित् थियो ।   

जाडो याम बन्द कोठा अनी खल्खल   सोचेकै पनि थिइन कहिलै त्यस्तो होला भनी तर भयो  पौठेजोरी सुरु भयो करीब सभा नौ बजे राती  युद्दकालको संखघोश भएपछी कारीब पाच् मिनेटको अन्तरालमा एक एक गरी कपडा खोल्दै गए  कारणगर्मी  हुनत मङ्सिर महिनाको बाइस गते थियो, बाहिर ब्यघ्र जाडो थियो  तर बन्द कोठा भित्रको त्यो शारीरिक परिश्रमले गर्दा पसिना आउनेनै भयो  नौ बाइ बाह्रको कोठामा हात्मा घङारुको लौरो लीई घटिमा चार माईल धावन गरें होला  मक्सदमुसो मार्नु 

अती गर्यो मुसाले  तेस्को अपराध यहाँसम्म पुगिसकेको थियोकि एकदिन अगाडि राइस कुकरको बिर्को तेस्का दात्ले चाउचाउ चपाएझै झरम झरम पारेर सिध्यायो  अब ग्यासको हाहाकार भएको यो कठोर् जाडोमा खाना पकाउन सकिने एउटै उपाय मेरो तेस्ले ख्याल ख्यालमै छिनिदियो  त्यो माउ मुसोले बच्चा कोरलेछ  चिर्चिर चुवचुवा तेस्का छौराका अवाज घरभरी गुन्जिन्छ  पुरै घर तेस्का बाउले चिडियाघर बनाउन बिर्ता दिएजस्तो गर्यो  बड्कौलापिसाब को गन्ध ले घाँटी सुख्खा भईसक्यो  तेसै तेसै मरुलाझै गरेर धराल्लिन पनि कती सकेको बसाहाले रौ तेस्तइ खसाल्छ  तिबिग्न झ्यास सिन्का  सुकेका पात कहाबाट ल्याका हुन  लाग्छ किचेन पुरै कुनै कुखुराको खोर् भन्दा कम्ता छैन  हरे बाहुनको घर बिजोग पारो 

तातो पेप्पी टमेटो सुप खानु पर्यो भनेर रयाकबाट कचौरा निकाल्न खोजेको आतिएर छागाबाट खसेझै पो भएँ  साँढेले गुण नै तेही बनाको रहेछ .. बच्चा शहीत मेरो हात दर्फर्याएर उछिट्ट्यो  मेरो कन्सिरीका रौ कती ठाडो भो होला  भन्न  नहुने तर रिसा झोकमा तेती खेर तेस्लाई काचै खाइदिउ जस्तो भाथियो  लौ भएन अब भनेर अब अन्त्यमा मलाई तेही लौरो लखेटाइ खेलको सहारा नलिइ नहुने भो  आखिर हुने सम्म अरु उपाय पनि  गरेकै हुँं मैले  चालिस रुपे पर्ने मुसाबिख लेराएर पचहत्तर् रुपे पर्ने कुकिज्मा भित्रपटि मोलेर राखिन किमुसौरी किनेर ल्याएर साधेको छोएला राखेर धराप थापिन किरिपिलन्ट केमिकल छर्किन किके मात्र गरिन। साइन्स एन्ड टेक्नोलोजीले गर्दा होलान एक्काइसौ सताब्दिका मुसा कती चलाख  राता मकै धराप थापेको तिर  फर्केर पनि हेर्दा रइन्छन अनी सक्केनएक खाले टास्सिने माउस्ट्र्याप हुदो रहेछ ठुलो प्लेट वा बोर्डमा ग्लु दलेर बिच मा खाने कुरा राख्ने त्यो पनि लेराइयो एक सय चालिस तिरेर  बिच मा फ्रेश गोल्वेडा काटेर ग्लु को बट्टा खोले  साह्रै हुदो रहेछ केइले आएन तेही टासियो .. जे  होला भनेर हातै हालेर ग्लु प्लस्टिक् बोर्ड्मा फिजारे  पछी एस्तो गोता खाइयो जे गर्दा पनि हातको त्यो ग्लु गएन  त्यो बाँदरलाई समात्न सल्ला खोटोको मुर्ती बनाएर सम्थिङ् सम्थिङ् गरेको पुरानो कथा झै भयो  जे मा समत्यो तेइ सङ्सङै अाइलाग्ने भो  सोडा डिटर्जेन्ट चिनी बेसार के मात्र प्रयोग गरिएन  तेल चाँही पुरै तिन्सय रुपेको आयातित भएकोले एस्ले  हुन्न होला के प्रयोग गर्नु केइले  नभको भन्ठाने  पछी एक्जाना लाई गुहारे  फ्री को इन्टर्नेट् चलाऊन दिएर पत्ता लगाउन लगाए  भेजिटेबल् अाइल  अन्त मा हात तेल मै डुबाउनु पर्ने भो  दशा कहाँ कहाँ बाट आइलाग्छ भन्थे बाजे बराजुले हो दशा मुसा बाटै अाइलाग्ने रहेछ  दुई दिन सम्म ग्लु राखेको भाडा ओरिपरी मुसाले बिस्ट्याएको पनि देखिएन  तेस्रोदिन खोस्टाको पुल बनाएर खानेकुर निमुट्यान्न पारेछ  दैब नाथे मुसालाई कती धेरै बुद्दी दिएर पठाएछौ ? तेस्को एक प्रतिशत  बरु नेपालका नेतामा इन्स्टाल् गर्देका भये हुन्थ्योनी  हरे शिव अरु  अरु त्यो टास्सिने ग्लुमा बरु उड्ने लाटोकोसेरो आएर टस्सिएर मर्न पनि भ्याइसक्यो त्यो घस्रेर हिंड्ने तुच्छ जिब मुसो ज्यान जाला मर्न आएन 

अन्तत: तेही मुर्ख्याइले मुढेबल ले मात्रै रहेछ त्यो मुसालाई प्रतिस्पर्दामा हराउने बुद्दी ले किन्चित नसकिने रहेछ भन्ने ठहर् गरी लौरो को झटारो हान्ने निर्णयमा पुगियो  झट्टी हन्दा घरि कसौटी मा लागेर ट्वाङ ट्वाङ आवाज आउछ घरि फिल्टर्को बिर्को हुऋएर खस्छ  भाडा कुचिनु  फुट्नु सँग कुनै पर्बाह थिएन एक ध्यावन्ती थियो त्यो हो त्यो अपराधी मुसालाई मेरो न्यायलयमा मृत्युदंड दिने  एक्पटक त्यो मुसो यती थाक्यो कि पूजा चौकोमा भागबत्को किताब माथि पिताम्बर को टालोले आम्सिक छेकिएर बस्यो  मानौ स्वास्वा गरेर थकाई मर्दै मानौ गणेशको बाहन खुद मेरो अगाडि  भागवत्को गरिमामय उचाइलाई खुट्टाले कुल्चिएर धावा बोल्दै   चुच्चोले जिस्क्याएझै टाउको ठाडो पारी मतिर हेर्दै रहेछ जब  बिराला चालले लठ्ठी उजाउदै अघी बड्दै थिए ।लठ्ठी ठाडो पारी अघी बड्दै गरेको आक्रिती छायामा हेर्दा आँफैलाई लाज लागेर आयो  हरे  के गर्दै छु  त्यो समय कसैले मलाई देखेको भये कि  पटमुर्ख भन्थ्यो कि  अर्धपागल  जब आँखा जुधे मेरो जिउभरी काँडा उम्रेझै भयो  ओहो के यो साचै मुसो मात्र होतफेरी हंसले ठाउँ छोड्ने गरी तुङ्रुङ पूजाथाली मा हाम फाल्यो   रिशले झन चुर चुर भए  कती फास्ट कुद्ने रहेछ फेरी काँढ रकेट झै आको गको नदेखिने गरी हुत्तेर कुना पस्दो रहेछ  झल्झली बिरालो सम्झिए  धेरै समय चेज गरेपछी थाहा भयो तेस्को कम्जोरी गाह्रोलाई एक्साइड्मा राखेर मात्र त्यो हिड्दो रहेछ  छिर्न नसक्ने गरी कार्ड्बोर्डले छेकेर राखे अनी अर्को तिर बाट लखेट्दै लगे कार्ड्बोर्डमा जोड्ले ठोक्कियो  रिकोइल भयो तेही मौकामा दिये दनक। तेस्पछी गइयो मलामी  मुसोले औडाहा सँग रिँगाएर रुइ रुइ रिङाटा लागिराथ्यो तर पनि दिग्बिजय गरेझै खुशीले गद गद थिए  एसरी झन्डै मुसोले मेरो दिमागको दही खाएको 

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।