यो लेख onlinekhabar को बिचार पृष्ठ मा २०७३ असार ३ गते ११:११ मा एसएलसीको नतिजाः अब हट्ला त आत्महत्या ? शिर्षकमा प्रकाशित छ । .......................................................................................................................................................... हिजो भर्खरै करीब छ लाख बिद्यार्थीको एस् एल सी रिजल्ट् परम्परागत ढाँचामा भन्दा फरक तरिकाले प्रकाशित् भएको छ । हुन त यस् पद्दतिको पनि इन्हेरेन्ट दोषहरु त छन नै तर पनि तुलनात्मक रुपमा बैज्ञानिक ठानिएको यो प्रणालिमा नौ वटा ग्रेडिङ अल्फबेट छन , ए प्लस देखी इ सम्म । इ अथवा डि ग्रेड ल्याउने ...
श्रीजनशील कलम.........जहाँ र जहिले